• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

मुद्दति कर्जाकाे लागी आवश्यक कागजातहरू 

१.मुद्दति रसिदको सक्कल प्रति
२.नागरिकताको प्रतिलिपी
३.फोटो १ प्रति

 

नोटः मुद्दती बचत रसिद धितो राखी कर्जा आवश्यक परेमा प्राप्त व्याजमा २ देखी ३% बढी प्लस ब्याज गरी कर्जा लिन सकिने छ तर संस्थालाई आवश्यक परेमा वा संस्थाको संचालक समितिले निर्णय गरेमा मुद्दती रसिद धितो राखी कर्जा लगानी गर्ने नगर्ने निर्णय गर्न सक्नेछ । समय अगाबै मुद्दती खाता बन्द गर्न पाईने छैन । यदी बन्द गर्नै परेमा कुनैपनि व्याज दिईने छैन ।

 

Links