यस बचत कार्यक्रम अन्तर्गत न्युनतम रु ५,०००/–देखि माथि जति पनि बचत गर्न सकिने छ जसको अवधि ६ महिना देखि ३६ महिना सम्म हुनेछ । यस बचत योजनामा निम्नानुसार ब्याज प्रदान गरिने छ ।
अविध |
व्याज भुक्तानी |
||
त्रैमासीक |
वार्षिक |
एकमुष्ट |
|
६ महिना |
६.५ % |
- |
७% |
९ महिना |
७% |
- |
७.५ % |
१ वर्ष |
७.५ % |
- |
८ % |
२ वर्ष |
८ % |
८.२५ % |
८.५ % |
३ वर्ष |
८.५ % |
८.७५% |
९% |
नोटः मुद्दती बचत रसिद धितो राखी कर्जा आवश्यक परेमा प्राप्त व्याजमा २ देखी ३% बढी प्लस ब्याज गरी कर्जा लिन सकिने छ तर संस्थालाई आवश्यक परेमा वा संस्थाको संचालक समितिले निर्णय गरेमा मुद्दती रसिद धितो राखी कर्जा लगानी गर्ने नगर्ने निर्णय गर्न सक्नेछ । समय अगाबै मुद्दती खाता बन्द गर्न पाईने छैन । यदी बन्द गर्नै परेमा कुनैपनि व्याज दिईने छैन ।