यस बचत कार्यक्रम अन्तर्गत घर, अफिस, पसल तथा अन्य ब्यवसायबाट केही रकम दैनिक रुपमा नियमित/अनिवार्य संकलन/बचत गर्न तोकिएको बजार प्रतिनिधिहरु मार्फत् आफ्नो रकम जम्मा गर्न सकिने छ । यस बचत योजनामा न्युनतम मौज्दात रु.२००/– राखी संस्थाले दिने अन्य सुविधाहरु लिन सकिने छ । यस बचत योजनामा दैनिक न्युनतम माैज्दातमा त्रैमासिक ४.५ % ब्याज प्रदान गरिने छ ।
न्यूनतम मौज्दातः रु. २००/–
Free Mobile SMS बैंकिङ्ग सुविधा
बार्षिक ब्याजदर ४.५%
दैनिक मौज्दातमा ब्याज, त्रैमासिक भुक्तानी
निःशुल्क Cheque Book सुविधा